Posted by: *~Spring~* July 14, 2008
Login in to Rate this Post:
0
?
नमस्ते नमस्ते
गीतन्जली कार्यक्रम सकियो? ठुल्दाइ गीत हरु दामी दामी बजाउनु भको राइछ
माइली बजै नि अौनु भको राइछ? जधौ गरे
जिमाल्नी पर्नु भो हो कि......?
लौ जन पर्यो।।भोली गन्नुदिवस् मा भेटौँला
शुभरात्री
गीतन्जली कार्यक्रम सकियो? ठुल्दाइ गीत हरु दामी दामी बजाउनु भको राइछ
माइली बजै नि अौनु भको राइछ? जधौ गरे
जिमाल्नी पर्नु भो हो कि......?
लौ जन पर्यो।।भोली गन्नुदिवस् मा भेटौँला
शुभरात्री