Posted by: Maaili_Budhi July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ख्वाक्क ख्वाक्क नाति नातिन? हो तिमरलाइ छोडेर गएर एसो बिस्तारामा के पल्टिते निन्द्रै लाएन तिमारको मायाले ख्वाक्क ख्वाक्क मिठा मिठा बात मारम। तो माथिको गितले त मलाइ मेरो बैँस याद आयो बाबु म त सुत्नै सकिन।

लहरे बौचा जा ने ढुन? बाँलाका बडि डक्या कुइरिनि पट्यामा

Read Full Discussion Thread for this article