Posted by: Rahuldai July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हामी इन्जियरिङ्ग पढ्दा को सुपर हिट गीत- कयामत से कयामत तक को।


भनिन्छ यो फिलिम ले धेरै को जिन्दगी को रुप फेरिए। नासिर हुसैन ( आमिर खान को काका ) को फिलिमी करियर, पिता मन्सूर खान को लगानी, आमिर खान र जुही चावला को फिलिमी सपना अनी उदित नारायण को बलिवूडमा जम्ने संघर्ष सबै यसै फिलिम मा निहित थियो।


 

Read Full Discussion Thread for this article