Posted by: Nepal ko chora July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        
घत लाग्दो कथा रहेछ। अरु पनि लेख्दै गर। 
हरेक मान्छे अर्को मान्छे भन्दा भिन्न हुन्छ। सबै लाई एउटै चस्मा ले हेर्नु भनेको असार मा आँखा फुटेको गोरु ले सधैं हरियो देखेको जस्तै हो। कोही रोइरहेको मनको आसु दबाएर मुखमा हासो छर्दै हिंड्न सक्छन भने, कोही केही न हुँदा पनि गोहीको जस्तो आसु चुहाउदै हिंड्न खप्पिस। कसै को अनुहार हेरेकै भरमा मन को कुरा बुझ्नु चाही साह्रै गाह्रो काम हो।
Read Full Discussion Thread for this article