Posted by: चेली July 14, 2008
अनुहार
Login in to Rate this Post:     0       ?        
होला दिपीका, त्यस्तै होला!

ek@l, My  perception (for the boys) is not so bad. हुन नै कसरी सक्छ र? मेरो जीवनमा बा, काका, मामा, दाजु, भाइ, साथी र जीवनसाथीका रुपमा पनि सहयोगी त मिलनसार पुरुषहरु यत्र तत्र हुनुहुन्छ ।
एउटा कुरा र त्यो कुरा ले मेरो जीवनमा पारेको प्रभावलाई प्रस्तुत मात्र गरेको हो!
भनें नि यो सब  दृष्टिकोणको कुरा हुन सक्छ । प्रविनको मुहारमा भएको गाम्भिर्य, प्रियाबाट टाढा हुनुको दु:ख पनि हुनसक्छ, रश्मीले नबुझेकीपनि हुनसक्छे । 

पढिदिनुभएकोमा धन्यवाद!
Read Full Discussion Thread for this article