Posted by: sajhabusaima July 14, 2008
क्रान्तिकारि पोलिस हरु
Login in to Rate this Post:     0       ?        
देशका घाति

जनता का पैसा खाएर जनता का सेवा गर्छु भनेर कसम खाएका राजनैतिक कार्यक्रता हरु  मेरो भाषमा तपाइहरु ले प्रहरि प्रशासन को मनोबल गिर्हाउने काम गर्नु भएको  र जनता को नजर मा प्रहरि को इज्जत लाइ माटो मा मिलाउन अझ टेवा दिनु भएको मा घोर आपत्ति ।
Read Full Discussion Thread for this article