Posted by: ritthe July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

भने पछी जिम्मालनी आमै सँग भेट घाट भएनछ भन्ने कुरा बुझ्नु पर्‍यो हैन त?

अनी कस कस्को रहस्य खोल्योउ तिमार्ले लु भन अब?

चौतारी का गाउले हरुसँग भेट घाट हुँदा वास्तविक नामले बोलाउने एकजाना मात्र अवतारी छन, वहाँ को नाम के हो ल भनुम?

सान्नानु ठिकै छ मेरो :)  मैले १ बजेर ३३ मिनेट मा 'के छ?' भनेर सोधेको भर्खर रेस्पन्स आउँदैछ, ल ल ठिकै छ, यस्तै हो अब है?

Read Full Discussion Thread for this article