Posted by: Birkhe_Maila July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल! 'आहा' पो भन्छ रिट्ठे त। हाहाहाहा!

आजको प्रश्न- रिट्ठेले के लाई आहा भनेको?

१) फलोस फुलोस लाई?

२) जोइको पोई भएस लाई?

३) घोत्ले छोराको बाउ भएस लाई?

 

सहि उत्तर दिने महानुभावलाई यस्ते आशीष दिइने छ।

 

तारेमाम् ठूल्दाई!

Read Full Discussion Thread for this article