Posted by: Rahuldai July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअाअ?
सोमबारे आलस्यमय जदौ।

ओहो पूण्टे दाई एका बिहानै टिटिंssssssssssssssssssssss पुंपुsssssssssssssssssssssssssssss गर्दै हर्न बजाएर जानु भयो, २ घण्टा चाडै निद्रा खुल्यो। क्यारम क्यारम भयो गाँठे। चिया पकाउने,ल्याउने नानीहरु अझै उठ्या छैनन होला।
 

Read Full Discussion Thread for this article