Posted by: Narayangarh suburb July 14, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        

PART 3

दीनहरु बित्दै थीयो। हप्ता को दीन बीहान बजे देखी बेलुका १० बजे सम्म happy holidays gas station मा काम गर्दैमा बीत्थ्यो। नेपाल बाट कत्रो ठुलो सपना बोकेर आएको थीय। हाम्रो एउटा सानो संसार हुने छ। मलाई बीध्य बारीधी सम्मा अधयन गर्ने चाहना थीयो। फुड टेच्नोलोजपढेको भएर फुड माईक्रोबयोलोजी मा मास्टर्स पढ्दै थीए। सबै खत्तम भयो। एकै छ्णमा तास घर जस्तो भात्त्कीयो। बीश्वास भनेको पनि तास को घर जस्तै रहेछ। जीन्दगी सधैं एसरी नै ग्यस स्टेसन बीतौन चाहन्नथे। मलाई एउटा स्वाभीमान को जीन्दगी जीउनु थीयो। आत्मा निर्णय को चाहना थीयो। बाबु आमाको प्रतीको सपनालाई कायमै राख्नु थीयो। मेरो समाजको प्रतीको आसलाई तुट्नु दीनु हुन्थेन। हीरनय दाईले johnson and wales को culinary school एक दमै राम्रो भन्नु भको थीयो मेरो स्टटस चेन्ज गर्न मील्ने बताउनु भको थीयो। मलाई खान पकाउन पनि सोख थीयो। मलाई डीफेरेन्ट ट्राइ गर्न मन लाग्छ। एक्दीन कालेज जान को लागि हीरन्य दाई सँग साउथ स्टेसन जादै थीय बाटोमा अदीती देखीइ। साउथ स्टेसन बाट प्रोवीडेन्स पुग्ने बेलासम्मा गाडीमा धेरै बोर लाग्यो। कहाँ बाट कहाँ जादै छु जस्तो लाग्यो। कुनै पनि हालतमा जीन्दगी देखी खुशी थीन। हारेको थीय। जीन्दगी को यो यात्रामा धेरै पछाडि छोडीएको थीए। केनेडी प्लाजामा झरेर कालेज जाने बस कुर्दै थीये अदिती को फोन आयो। उठौन मन थीयन तेही पनि उठाए।

How dare you to ignore me like that? एकै चोटि जङीन थालि। मैले केही बुझ्न सकिन। what? when did I? In south station, u fool don't try to lie. झन जङी। एस्तो लाग्थ्यो माथि आफ्नो अधिकार भएको जस्तो गर्दै थी। घण्टा को सात रुपैयाँ मा रुपैयाँ दीन्छे मलाई। हुन मैले देखेको हो तर तेस्मा त्यस्तो आनौठो केही थीएन। जङीन पर्ने पनि केह जस्तो लाग्दइन। aright, my fault. I apologize. मैले भने। उस्ले भनी तेस्को कुनै जरुरी छैन। मसँग केही महतोपूर्ण कुरा गर्न चाहन्थी। उस्ले मलाई बेलुका सात बजे साउथ स्टेसन को स्टारबक्स मा बोलइ। मैले हुन्छ भने। साझ घर फर्कीदा बजी सकेको थीयो। हतार हतार वर लीए। नानुलाई मन पर्ने अमेरिकन एगल को फतेको जिन्स ट् सट लगाये अनी लागि साउथ स्टेसन। थीक सात बजे त्यहाँ पुग्द मलाई कुरी रहेकी थी। am I late? भनेर सोधे। उस्ले हैन you are exact on time भनेर हासी अनी मलाई हल्क चुम्बन गर्दै हग गरी।

हामी घुम्दै कुरा गर्दै कोप्ले पुगेउ। कोप्ले को त्यो प्लाजा अगाडि को पार्क मा पुगे पछी अदीतीले मलाई तानेर छेउमा रहेको एउटा कुर्ची मा बसाइ। कुर्ची मा बसीयो तर -१० मीनेट भयो कोही बोलेको छैन। मैले सोचे मैले नै सुरु गर्नु पर्ने भयो। मैले भने okay, what was that urgent thing that you wanted to tell me so desperately? उसले मा तीर हेरी अनी फेरी अर्को तीर फर्की। लाग्दथ्यो उस्लाई केही भ्न्न नीकै गार्हो बही रहेछ। केही समयको उकुस-मुकुस पछी बोली" Narayan, It's just been couple of weeks ...........I am not sure if its okay to tell you everything.......no that's fine. if you think you can trust on me then its okay for me. just go ahead what you want to....मैले भने . " Well, you brad right?" Yes. मैले टाउको हल्लाय. " Brad and I are in relation from two years. He was in his junior year when I joined university. In a very short span of time we came so close that I started feeling he is Mr. Right. I know he is the only person that I want to be with. He is so loving and caring. But things has been complicated now. I talked with my moma and she is upset with me. She is not ready convince pa and I cannot talk to pa. Moma says," better you back from you relation". you know, I can't leave Brad like this. My problem is, I even can't go beyond Pa's wish. I know being a single child I am their life. They will die if I do anything wrong. I don't think Pa has problem in my relation with Brad but I guess, he wants me around". उस्ले एकै सास जस्तो गरेर भनी। मैले सोध " what's the real problem then, I am kind of confused. I am sorry. अगाडि भन्दै गइ "Brad is going to Grad school at Auburn. He wants me to accompany him. I can't leave my parents like this and moreover, the program I am in is good at this school. He is pushing me to come with him. I am really unable to decide at this point. Can you suggest me anything? Plz..."उस्ले मेरो हात सम्त्दै भनी। े। मैले भने " Based on my experience, you should be there where you find yourself happy. At this point, you need to think and conclude yourself whether you will be happier with you parents or Brad?केही बेर निकै स्तब्ध भइे अदीती अनी चार्ल्स रीभर मा घोरिदै भनी "Narayan, can you be my friend? will you be around if I need you? I think I am going to decide to stay here with my parents as their single child rather than going with my two years relation. I am going to put this to end." आखीर मैले पनि नानु सँग को याद हरुलाई क्रमस भुलौनु पर्ने थीयो। मैले हाँस्दै भने" Sure, we will make a better life together, helping each other."

...........to be continued
Last edited: 15-Jul-08 10:46 AM
Read Full Discussion Thread for this article