Posted by: Rahuldai July 13, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        
नेप्छे जी, रिट्ठे जी , अनी प्रेरणा जी ,

सबैमा पुन: धन्यवाद !

अस्तब्यस्त जिन्दगीमा ब्यस्त हुने अभ्यस्त नभएर  होला ट्याम मिलाउन मुश्किल पर्दो रहेछ। यस्पाली कथा अझ छिटो लेखे जस्तो लाग्छ,र भोली सम्ममा कथाको अन्तिम भाग राख्ने प्रयास मा हुन्छु। 
Read Full Discussion Thread for this article