Posted by: Rahuldai July 13, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
बिपना नभै बांची दिने म भित्रका मेरा सपना
म मरे पनि रही दिने मेरा प्यारा प्यारआ सपना

आशु सितै पग्ली झर्ने ,
हाँसो भित्रै खेली रहने
प्रीत न पाइ रोजी हिंड्ने, ती अधुरा मेरा सपना


भावनामा अल्झी रहने,
कल्पना मा बल्झी रहने
जीवन नपाई खोजी हिंड्ने ती पुराना मेरा सपना।

Read Full Discussion Thread for this article