Posted by: dipika02 July 13, 2008
चाहन्न म
Login in to Rate this Post:     0       ?        

चेली तिम्रो कबिताले मलाई पनि आफ्नो अतितमा मा पुर्यायो। हामी सानो छँदा हाम्रो स्कुलमा पनि भानु जयन्तिको दिन उनको स्‍मृतिमा धेरै रमाइला कार्यक्रमहरु राखिन्थ्यो। मलाई कबिता त लेख्न कहिले आएन तर भानुको तस्बिर चै बनाएर पहिलो पुरकार जितेकी थिएँ। त्यही दिन याद आयो। अहिले त स्कुलमा त्यो कार्यक्रम नै हुँदैन रे।

Read Full Discussion Thread for this article