Posted by: Rahuldai July 12, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
तारेमाम रिट्ठे।
हो भने रिट्ठे, कती यथार्थ कुरा लाई सुन्दर शब्दहरुमा बुनेर सिर्जना गरेका हुन्छन, हिन्दी गाना हरु। हामीले कहिले सिक्ने? हिन्दी गीत बजायो भनेर अस्ती कल्चर शो मा हंगामा नै भयो। मलाई शाहरो रीस उठ्यो। एक भाषाण दिएं मैले। राम्रो संगित को कदर गर्‍या कही? घरअंा हिन्दी फिलिम हेर्ने, इडियन लाई घर भाडा मा दिने, हिन्दी सिरियल न छुटाइ हेर्ने, अनी हिन्दी गीता को बाहिर बिरोध गर्ने? यही हो हाम्रो राष्ट्रियता? यही हाम्रो संसकार। संगित को कुनै भाषा हुँदैन भन्ने ज्ञान छैन? आदी इत्यादी बोलियो।

Read Full Discussion Thread for this article