Posted by: Rahuldai July 12, 2008
Kitch Kanya
Login in to Rate this Post:     0       ?        
त्यती बेला नै किचकन्या को बारे मा अर्को नि सुनेको देखेको कुरा लाई कथा को रुपमा अर्को भाग लेख्ने बिचार गरेको थिएं। तर साझा कै केही मित्रहरुले डर लाग्ने कथा न लेख्नु होला भन्ने अनुरोध गरेकोले लेखिन। नत्र किचकन्ने र किचकन्ने हरुबाट पीडित ब्यक्तिहरु अझै जिउदै छन। सप्रमाण घट्नाहरु घटेका छन।
सबै किच कन्ने का कथाहरु MADDOG जी ले सुनाएका जस्ता मिथ्या छैनन। ९९% यस्तै हल्लामा हल्लिने कथा हुन्छन।  
Read Full Discussion Thread for this article