Posted by: miss_ me July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ओइ बौचा,

बिनसित्तिमा जे जे मान्छे भन्दै अनुरोधगरेको गित भन्दै बकबक  गरेर घराआँ भको मान्छे सअ झअडा पार्दिने काम अर्यौ भने फेरि रिठ्ठेलाई भनेर  जिम्माल बा को नलिखुट्टोको सट्टा  हउरकै नलिखुट्टो बिक्रिमा  राख्न लाउनु नपरोस है   (कतिरिस उठ्ने होला अब  गित पनि सुनाउनु छ उता गालि पनि खानु छ-कठै लहरे बौचा! )  

तारेमाम राहुलदाइ रिठ्ठे joshit र अरु सप्पैलाई पनि

हिजो मैले गित राख्न नजानेर हर्कबादुर दाइ क्या हास्नु भाको थ्यो ।आज सिकेर आकिम  खै त हुनुहुदो रहेनछ :)  

Read Full Discussion Thread for this article