Posted by: serial July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
यो चाँही हाम्रो रिट्ठे पाठ को तर्फ बाट हाम्रो हुने वाला भाउजु -
को भनेर नसोध्नु नि - नाम भन्नु कुनै गार्हो काम होइन तैपनी
रिट्ठे लाई नि सोधे बेस होला - धेरै किच्किच गर्‍यो भने मै भन्दिउला
अहिलेलाई यो गीत सुनौ
Read Full Discussion Thread for this article