Posted by: miss_ me July 11, 2008
Login in to Rate this Post:
0
?
ठुली किन नमस्ते गरेकी तााााा?
तरकारी बेच्दै छ्यौ कि अर्को ब्यापार अर्न थालेउ
भुसुक्कै हरायौ त चौतारी सुनसान पारेर
पुन्टेदा , सेकुवा बनाउने जिम्मालबा को नलिखुट्टो कहा पाइन्छ होला?