Posted by: Birkhe_Maila July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

चौतारी मन्त्रीपरीषदको अर्को सुचना:

 

बिभिन्न पदका धनि श्री लहरेकान्त लाकौलको चौतारीका औतारीहरुलाई भोजन वितरण गर्ने मात्र नभई भोजन खाने तरिका समेत सिकाउने सहयोगी मन देखिएकोले मन्त्रीपरीषदले आजबाट "चौतारी भोजन संचालन तथा सेवन तालिम केन्द्र' गठन गरि निज लाकौललाई 'तालीम प्रमूख' को पद दिएको छ। कृपया निजको नाम लिँदा यो पद पनि जोड्नुहोला।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article