Posted by: serial July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सेकुवा खाने तरिका 

१ सेकुवा लाई दुई औलाले प्लेट बाट उठाउने
२ मुख खोल्ने
३ मुख भित्र दुई औंला सेकुवा सँगै छिराउने
४ सेकुवा छोड्ने, औलो निकाल्ने
५ मुख बन्द गर्ने
६ सेकुवा चपाउने
७ सेकुवा निल्ने

यो प्रकृया पेट नभरुन्जेल प्रयोग गर्न सकिन्छ। 

Read Full Discussion Thread for this article