Posted by: Rahuldai July 11, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

सान्नानी जी,
पढ्नु भएको मा धन्यवाद। पढेर गुणेर यसो २-४ शब्दको कन्जुस्याइ नगरे हामी जस्तो टिपनटापन गर्नेलाई गौशाला को म: म: जस्तो हौसला हुन्थ्यो।

नेत्रे जी,
अब आज राती लेखाइ के भयो र, जगिया जस्ताइ सिङ्गो सडक आफ्नो बनाउने पिलान छ। सोमबारे जदौका साथ हुल्दिनु पर्ला।
 

 

Read Full Discussion Thread for this article