Posted by: kekohalla July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
लौ म पनि आये चौतारीमा,यो गर्मी को मऊसममा छाहरि  खोज्दै! म नव आगन्तुकलाई एसो सानो ठाउँ पाउन पाये क्रितग्य हुन्थे। धेरैत चिन्दिन यहाँ, तर पनि रिट्ठे, ठुल् दाई र पुन्टे संग त चिन्जान भा हो। ए ठुल् दाई, लौन त्यो मो मो को फोटो देखेर त last रेल्ला भो
तपाईंको रेसिपी को ब्ख्यान साथीहरुले गरेको सुनेको थिए। यहाँ पोस्ट गर्न मिल्दैन?  
Read Full Discussion Thread for this article