Posted by: serial July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

के हर्ने काम गरेर देखाउने मान्छे यो गाउँमा कोइ नि रहेनछ,
सबै काम मैले नि गेरेपछी, पदभार पनि मैले नि पाएँ,
जती लामो नाम भएनी - बोलाउने नाम लहरे वा  बौचा,
वा लहरे बौचा भएछि के को धन्दा हैन सान्नानी
नेप्चे किन मुख बिगारेको म: म: को डल्लो ले हिर्काउछु अनी
थाहा पाउँछौ - तेसै मुख बिगारने - कोल्ले सिका होला

भोक लाग्यो भन्यो - म: म: पस्किदिये - एस्तो मन छ नि आफ्नु
के गर्ने - सोझो भइयो गाँठे - के गर्ने - सोझो परीयो   

Read Full Discussion Thread for this article