Posted by: Nepal ko chora July 11, 2008
चाहन्न म
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो छ , चेली बहिनी। अरु पनि लेख्दै गर है। तिम्रो कबिता ले सानोमा भानु जयन्ती को उपलक्ष्य मा हुने कबिता प्रतियोगिता को लागी भनेर जिन्दगी मा पहिलो कबिता लेखेको याद आयो।
Read Full Discussion Thread for this article