Posted by: Rahuldai July 11, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

कृष्ण जी,
त्यता तिर कृष्ण लाई किसन (किशन) भन्दा रहेछन। जगिया को छोरो को न्वारण मैले गरिदिएको होइन। निख्खर कालो थियो, नाम पनि सुहाउने नै राखेछन, जगिया, बजिया ले।

 

बिस्टे जी,

लज्जोलाई जगियाले त्यसरी भेटेका हुन, तर लज्जो को काहानी अझै दर्दभरे छ।

Read Full Discussion Thread for this article