Posted by: kishnekale July 11, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

धन्न ४ महिनामा कथा सकिने र छ...राहुलसर त्यो जगियले छोरोको नाम किसन किन राखेको होला :( मलाई त टेनसननि किसनको नाम बिगारन कती टाईम लाग्थ्यो र ...लोल...माथि कामोब्रोले त समाती सकेको हो ;) अरुको पनि नजर त नपुगेको के होला र...

 

to be honest on narration, ramro cha sir nice easy reading...ramailo lagyo background pani...excellent piece!

 

Read Full Discussion Thread for this article