Posted by: Narayangarh suburb July 11, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
and they started 'making out'. I took out the camel light fired one and started following the roads ahead. मलाई अली अली बीयर चडदै गय जस्तो लाग्यो। नत्र हत्त पत्त अङ्रेजी कहाँ नीस्किन्छ र! मरेका बाजेको घीत्रो समाय जस्तै गार्हो करा। मलाई आज मेरो मन्को गरुह्ङो भरी बीसौन मन थीयो। म हीरन्य दाई सँग नानु सँगको मेरो असफल सम्बन्धको बारेमा केही अन्त-रङ गर्दै छु। मेरो सम्बन्ध असफल भय पछी मलाई लाग्छ म संसारको सबै भन्दा नीतान्त एक्लो बेक्ती भए। मेरो परीवार मेरो साथ्मा थीयो। बुवा-आमाले दीदीको मा अाइज भनेर बोलौनु भको पनि हो। तर आफ्नो रुझेको बीरालो जस्तो गती देखाएर उहहरुलाई चीन्तित पार्न मन लागेन। साथी-भै सँग भन्नु बेकार जस्ताइ थीयो। न मलाई शहानुभुती मन पर्छ न त तीरस्कार नै। फेरी मेरो सम्बन्धलाई धेरै मानीस्ले मैले नानुको उपयोग गरेको भनेर अर्थ लगाउने प्रयास गर्ने छ्न भन्ने लाग्यो। सोचे, धेरै नीकट क बेक्ती जसलाई पहिले देखी ज्ञात छ उनीहरु बाहेक अरु सँग हाम्रो सम्बन्ध नै नरहेको उल्लेख गर्ने छु। मलाई थाहा छैन उन्को बीहे भाई सक्यो यहाँ बाँकी छ तर पक्कै पनि उन्ले हाम्रो सम्बन्ध को बारेमा पक्कै पनि आफ्नो हुने वाला घर- परीवर्लाई भन्ने छैनन। र मलाई तेस प्रती चासो पनि छैन। " तेस्तै हो नारन जीन्दगी ले धेरै कुर सीकाउछ। पीर नगर, समयले सबै घाऊ नीको पार्छ' मेरो कुर एकाग्र्ह भएर सुनी रहनु भको हीरन्य दैले भन्नु भयो। " हुन त तीमीले कुन कराले तीमीहरुको सम्बन्ध तुहियो भनेनौ। तर पनि मलाई लाग्छ तीमी तीम्रो सम्बन्ध प्रती अनुशासित र समर्पीत थेएउ। I can say that. शायद, मेरो जीन्दगिको कथा सुन्दै गर्द उहालाई पनि आफ्नो जीन्दगीको प्रसँग याद आयो होला। उहा पनि अली मतीएको जस्तो गर्दै हुनु हुन्थ्यो।

म के के कुरा सोच्दै थीए। क्यमेल लाइट अझै नीभेको थीएन। " तीमीलाई अदीती कस्ती लाग्छ?" हीरन्य दाई को यो प्रश्न अली असन्द्रविक लाग्यो मलाई। म अर्कै संसारमा दुबुल्की मर्दै थीए। " अदीती राम्री छ। थोरै पातलि भए पनि शरीर मीलेको छ। त्यो भन्दा पनि बढी लाग्छ संसार राम्रो सँग बुझेकी छ। सबैलाई समान द्रिस्टीकोढ ले हेर्न सीकेकी छ जस्तो लाग्छ। अरु कुरा त के भन्न सक्छु र भखर त अली कती गफ गरेको। तर दाई तीनी हरुको जोडी त लास्ट राम्रो छ। ब्राड पनि हेर्दा फेरी अनुशासीत छ जस्तो लाग्छ मलाई। तर दाई कीन मलाई एस्तो लाग्यो यु म बाट केही बीसेस सहयोग चाहन्छे। उस्ले मलाई केही कारण ले लगेकी हो पक्कै पनि त्यहाँ। मलाई विश्वाश छ पक्कै पनि उ मसँग केही बाड्न चाहन्छे। शायद, मलाई लाग्छ उ ब्र्यड सँगको सम्बन्ध लाई लीएर चीन्तीत छ। हुन सक्छ उस्को बुवा आमा खुशी छैनन। तेसैले उस्लाई यो सम्बन्धमा अघी बढ्न प्रोत्सहान दीने कोही चाहिएको छ। उ मलाई शहरा को रुप्मा उभ्यौन खोज्दै छ कि! स्रिनिवास को म प्रतिको विश्वाशलाई उपयोग गरेर स्रीनिवास लाई मनाउने जीम्मेवारी मलाई दीन पो खोज्दै छ कि! तर तेस्तो त हैन जस्तो लाग्छ। म अली धेरै नै आफ्नै कीसिम्को मुल्याङ्कन गर्न थाले जस्तो लाग्यो। " खै तर मलाई त तेस्ले तलाई मन परौन थालि जस्तो लाग्छ। त्यो बोइ फ्रेन्ड त तलाई चीढौन पनि भनेको हुन सक्छ।" हीरन्य दाईको आफ्नै तर्क थीयो अर्को तर्फ। कहाँ दाई! एक चोटि देखेर, फेरी यहाँ जन्मे हुर्केकी केटीले कीन तेती भूमिका राख्थी आफ्नो मन्को कुरा भन्नलाई। उस्ले मलाई मन परौने त हैन। तर पक्कै केही कुरा छ जो उ मलाई भन्न चाहन्छे।
Read Full Discussion Thread for this article