Posted by: ritthe July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

फेरी पनि नमस्ते, जदौ, तारेमाम सान्नानी, लहरे, चेली र चिप्ले लाई

सान्नानी - अघी सम्मा कोइ थिएन अनी तेइ भएर ठुल्दाइ को लागि मात्र ल्याइदेको च्या बिसुट ! तिम्लाई पनि दिन्छु नि त अब है ! अनी मैले कैले भने त फोटो पठाउदा  हुन्छ भनेर? क्या गफ दिनी
चिप्ले - भेदभाव होइन माथि कै कारण हो

लहरे - के हुनु केही छैन ब्रो, बरु त्यो फोटो पठाउनी काम तिमीले पनि गरे देखी हुन्थ्यो नि !

चेली त्यो गजल मेरो पनि बेस्ट नै हो !

Read Full Discussion Thread for this article