Posted by: Rahuldai July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

चेली, सान्नानी, लहरे मा पहिलो राउण्ड को ४+२।
चिया मैले पिएं, बिस्कुट खाइन। काम नपाएर टाइफाइड भा बेला जस्तो थिन आरारोट कस्ले खान्छ? कोकोनट क्रन्ची भए अर्को कुरा।

हुन्छ, सान्नानीलाई पनि मेल गर्दा CC गरिदेउला।

 आज त पक्का पठाइ दिन्छु। 

Read Full Discussion Thread for this article