Posted by: chipledhunga July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ए मलाई माया गर्छु भन्नेहरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर

चिया नास्ताको आशा सहितको शुक्रबारे जदौ 

ओ रिट्ठे, भेदभाव भयो, ठुल्दाइलाई मात्रै चिया र बिस्कुट, हामीलाइ भोकै राख्ने? 

 
Read Full Discussion Thread for this article