Posted by: Rahuldai July 10, 2008
Login in to Rate this Post:
0
?
लौ अलिकती मुटु छोयला छोयला -कचिला कचिला हुने खाल को गीत राख्दै चिलिम ब्रेक को आज्ञा दिनु होस्।
मलाई न सोध कहाँ दुख्छ घाऊ,
म जे छु ठिकै छु, बिथोल्न न आउ।