Posted by: dipika02 July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हर्क दाई म रिसाको चै होइन है फेरी। दाइहरु सँग रिसाउदै हिंड्ने चलन नि छैन मेरो।


रिट्ठे गीत को लागि धन्यवाद साथी।


लहरे साथी छैन हो रिसाको। नराम्रो लागेको मात्रै हो :(


मिस दिदी हजुरले पनि त्यस्तो भन्नु भएको। मैले कहिले झगडा गेरेकी छु र


अब चै जान्छु है आँखा सच्चिकै फुट्छ नत्र
यो गीत का साथ साथै  शुभरात्री।
तेरे बिन

Read Full Discussion Thread for this article