Posted by: serial July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
हो हो बौचा साथीलाई गाली गर्दा हास्नु पर्छ त्यसरी। कती बुद्धिमान रहेछ बौचा।

अब अरु कसैले भनेको होइन क्यारे - आफ्नै हर्के दाई ले भन्को
तेही भन्दै मा ठुस्स पर्नु पर्छ र -
अरु ले भन्या भये देखाइदिन्थे -
दाई ले बहिनी लाई केही भन्दै मा दाई लाई भकुर्ने कुरा आएन कि कसो

Read Full Discussion Thread for this article