Posted by: Harka_Bahadur July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

वहाँ लहरे वहाँ मैले अस्ती देखी खोजेको गीत original छैन खोजत एक फेर ।
कती बस्छौ ओडी लाज्को घुम्टो भन्ने गीत खोजन लहरे एक फेर ।

लौ नरीशाउ दिपिका नानी, चेली बेटी हरु रिशाको राम्रो हुन्न क्या, चौतारीलाई फाप्दैन चेली बेटी रिशाको, हैन भने सोधत रिठ्ठे लाई ।
सरी है यो चै दिपिका लाई ।

Read Full Discussion Thread for this article