Posted by: ritthe July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बिन्ती छ मेरो ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ
तिम्रा हृदयका सारा भावनाहरु
तेही चिट्ठी मै कोरी पठाइदेउ

जीवनमा पहिलो नजर
केवल तिमीलाई हेरे
मनको यो ..................तिम्रै तस्बिर कोरे

चौतारीको डिलमा बसी ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ

 

 

Euta Chitthi - Nepathya
Read Full Discussion Thread for this article