Posted by: nepalean July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बेलां बेलां चियाउने गर्छु ठुलदाइ चौतारी। काममा हेरालो राख्याछन चौतारीमा बरालिन्छ भनेर अनि घरां बा-आमाले हेरालो राख्द्याछन छोरो बिग्रो भनेर त्यासी चौतारी पनि खोलै तरेर आउनु पर्ने जस्तो।

मेरो २ मुष्ट तारेमाम, एक मुस्ठ राहुल दाइलाइ अनि अर्को मुष्ठ राहुल भाउजुलाइ। हैन त्यो कुम्भ मेलाको फुटो देखाउन  हुने हाम्रो चौतारी मेलाको फुटो भने नाकां मुखां दारी जुवां बनाएर देखाउनि, रोष्टम घेर्नु पर्ला जस्तो छ।

Read Full Discussion Thread for this article