Posted by: nepalean July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

आराम पुन्टे दाइ। अब चाइन्छो गाडी साडी बिग्रेको भे फुन टै बनाइ दिन्थे, त्यो कम्पुटार आफ्नो बसको कुरो परेन। मेरो कम्फुटार ५ बर्षको भो, यसां चित्र देखुन्जेल त नया नै भन्छु।

त्यो नेप्रिकनको मेलां पुन्टे दाइलाइ देखीन नि, फोटो थिच्दा थिच्दा हात दुखे ने भेटीए दाइ न भेटीन भउजु, सान मोरोला खाली तरुना तरुनीको मात्रै फुटो राखेको बिचरा हाम्रा पुन्टे दाइ!!

अरु को गाथे त्यो कुम्भ मेलां? 

Read Full Discussion Thread for this article