Posted by: nepalean July 10, 2008
Login in to Rate this Post:
0
?
पुन्टे दाइको कम्पिट्युरां एक मधेस एक प्रदेस भछ, एउटाको मनिटर, अर्काको सि पि यु। अब मनिटरले हिन्दी सि पि युले नेपाली बोल्ने होला।
८०० बटा पोस्ट हुदा पनि चौतारीको धागो चल्दो रैच के रे। फेरी चुडियला है नया बनाम छिटो।
सप्पैलाइ नमस्कार मेरो।