Posted by: Amazing July 10, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        


Wa Rahuldai wa feri arko Dhamaka


एक दिन यसरी नै सिङ्गो सडक आफ्नो बनाएर हिड्दै गर्दा बस पार्क को प्रतिक्षालयमा ओतलिएर बसेकी २०-२१ बर्षकी लरकी देखेछ, जगियाले। दारुको सूरमा जिस्काउन, फकाउन जगियाको अनियन्त्रित पाइला अघि बढेछ। लज्जो रोइरहेकी थीइ। रोइरहेको देखेर जगियाको ह्रिदय परिवर्तन भएछ र हप्काएछ । "इतनी रात मे कन्नो बस ना मिलेगा, घर जाओ।"
Read Full Discussion Thread for this article