Posted by: MR_TRUTH July 10, 2008
बाबुराम भट्टराई को पढ्ने तरिका
Login in to Rate this Post:     0       ?        

-गोरखा नै कब्जा गरेर कही नभएको जात्रा हाडी गाँउमा भने जस्तो ८२% भोट ल्याएर फस्ट भएछन । क्या गर्नु नानी देखीको बानी ।

- २०० बर्षमा पनि नआउने साम्यबाद थाहा हुदाँहुदै जनजातीको छोराछोरीलाइ मर्न पठाएर आफ्नुलाइ चुपचाप बिलायतको बुर्जवा शिक्षा दिलाइ अनपढ जनजातीलाइ लोभ देखाइ झु्क्याउन फेरी फस्ट भएछन ।

- बिध्याबारिदी बिषय टेक्निकल भएपनि ए हबिब जस्ता साम्यबादका पोषक सर फेला पर्नु संयोग मात्रै हो कि गुरु चेला सहकार्यमा फेरी फस्ट भएका हुन ?

- कोअप कम्युन पढेर खिया धस्नु भन्दा यस बिषयमा घोत्लिए राम्रो हुन्थ्यो, "मानिस पहिला एक सामाजिक प्राणी हो कि स्वार्थी प्राणी ?"

-बिडम्बना!!६९ अंक बढी ल्याउनेले आजकाल मरने मारनेको भाषण गरि हिडनु पर्ने अवस्था छ भने कम्ती ल्याउनेले धमाधम ज्यान बचाउदै छन ।

- राजनितिमा चाहिने तत्व, यदि पृष्टभुमिलाइ किनारा लाउने हो भने सधै केटी जिस्क्याउने कमल थापाको वाक कुशलताका अगाडी यिनि किन मरच्याँसे निन्द्राको ओखति देखीन्छन ? शायद बन्दुक समात्नुको पनि कारण यही हो कि ?

 

Read Full Discussion Thread for this article