Posted by: Rahuldai July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

पून्टे बुढाको त भाले मात्रै होइन कम्पुटर समेत चेट भएछ। यसो झारफुक गर्नु पर्ने हो कि।   

कुम्ले जस्तो सोझो को फन्दा मा परेर घरधन्दा नि चेट होला जस्तो छ फेरी।

 

तारेमाम पूण्टेदाइ।
जा नये सिधगु ला?

Read Full Discussion Thread for this article