Posted by: hetterika!! July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

काममा कसरी मन लाउनी रे?  त्यो त मलाई के थाहा हुन्थ्यो, बरु मन नलाई नलाई कसरी काम गर्ने भनेर चै राम्ररी जानियो जस्तो छ।  हराको त हैन सान्नानी, क्यार्नु आफ्नो त भाग्गेई उस्तो।

तेई भन्या कुम्सपाट, तो अड्डा एकै घण्टाको लागी खोल्देको भएनि कथा त पढ्न पाईन्थ्यो भनेको।  हुन त फेरी कस्को हातको कुटाई ख्वाउने हो।  पोहोर साल दशैंमा थोरै दछ्छीना भो भनेको रिस निकाल्या जस्तो छ।

 

Read Full Discussion Thread for this article