Posted by: CaMoFLaGeD July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हा हा हा हरितालिके! म कहाँ बेपत्ता हुनु यार! तिम्रै सिको गरेको अचेल! अलि काममा ट्याम दिन थालेको तिमीले जस्तै। मेरो आँखा खोलिदिने तिमी नै त हौ यार!

त्यहि त कोई नि छैनन्, किन हो?

खाली हरितालिकेले मात्रै कत्ति लेख्ने? :पि

Read Full Discussion Thread for this article