Posted by: serial July 10, 2008
Login in to Rate this Post:
0
?
आज निकै सुस्त छ चौतारी है
औतारीहरु नआउनु कारण चाँही के हो नि
जिम्बाल नि छैन जिम्बाल को कथा नि छैन पोइलो गयो कि क्या हो।
बिस्टे लाई खोलाले बगायो जस्तो छ,