Posted by: Narayangarh suburb July 10, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
............continued from last episode
its okay but it will take almost half hour for me to be रेडी, मैले भने। . that's fine........am i pushing यू? अदीती अली फरक टोन मा सोधीन।  no no it's ओके। खास्मा भन्ने हो भने म ओके चै पक्कै थीइन। भोली पल्ट भुँडीमा घाम लागीन्जेल सुतौला भनेर टन्न जाड धोकेर सुतेको। फेरी एक हप्ता देखीको कपडा पनि धुनु पर्ने। हीरन्य दाई रीसौने होला फेरी। बीहान जादा मेरो पनि बेड सीट धोइ देउ है भनेको थीयो। कता यो बेकार्को कुरा अै पर्‍यो जस्तो भाको थीयो।

so, when did you go to bed last नाइट? मेरो लागि ढोका खोली दीदै उन्ले भनीन। " May be around २" सीट बेल्ट लगौदै मैले भने। that late, why were you अप? उन्ले सोधीन।  just so, I drank couple of bottles of beer after getting होम। भनु नि नभनु भन्ने दोमन हुँदै भने।  how many? a डोजन? उस्ले अली जिस्काउने पारमा म तीर हेर्दै भनी।  no........just couple of bottles I सेड. ू U haasi मलाई लाग्यो एस्ले आज मेरो धोती फुकाल्ने भइ।  btw, I heard you are very good at hindi, can we speak in hindi?  ओह, do यू? मलाई अचम्म जस्तै लाग्यो। एही जन्मे हुर्केकी, साथी हरु ईन्डीयन हुनु त खसै नौलो भयन आखीरी म तिनी हरु पनि त ABCD ( america born confused desi) त थीय। तर भाषा पनि हीन्दी त अत्ती भयो जस्तो लाग्यो।  of course! I am an indian. उस्ले गर्ब गरे जस्तो गरेर भनी।  yeah, but I am kind of reluctant towards using many languages. I am fade up with this. I talk to my nepali friend in nepali, with your pa andi indian friends in hindi and rest of the people and customer in english. its too bizzare. I hate this. मैले भने। मलाई वास्तव मै साह्रै अल्छि लाग्छ। बिभीन्न भाषा भएन भनेर मुख बीगारी बीगरी अक्सेन्ट neekalnu पर्ने

BTW, why did you want me to accompany यू?। मैले सोधे।  " For my safety, as I सैद" जीस्कीदै उस्ले भनी अनी फेरी भनी  " okay, to be honest we are playing against american team of our college. we have team of kind of mixed asian nationalities. but we needed an umpire. Its kind of friendly match but still.........I asked with Pa if you play soccer and from him, I came to learn that you are very good at it. lau लौ फसियो जस्तो लाग्यो मलाई। एक दीन बुढाले आफ्नो छोरी को सकर को गफ सुनौदा मलाई सोधेको थीए। धरानमा फुड टेक्नोलोजी पढ्दा कालेज टीम बाट खेलिन्थ्यो। तेही कुरालाई हल्का मसला लगार बुढा सुब्बा सम्म खेलेको गफ द्यथे। अब आफ्नै गफ ले आँफैलाई गोध्ने भयो जस्तो लाग्यो। हुन त बुढा सुब्बा खेल्ने हरु सँग खेलेको त हो फरक एती मात्रै हो दर्जनौ गोल खैन्थ्यो। खेल्न छोडेको पनि धेरै भको थीयो। छ बर्ष पछी पोहोर साल एटलान्टा को ना सि या sammelan मा खेलेको थीए। त्यो पनि हरी बिजोग भाथ्ह्यो। पहिले प्लएे मय्कर को रुप्मा खेल्ने भको भर दौडीने स्टमिन चै बाँकी नै रहेछ। फसीने डर्ले आफुलाई सचौने प्रयास गर्दै भने It was long time back, I used to play while I was doing my undergrad. That also for freshman and sophomer year. Since then I have been like a vehicle in garage which can't rely on. For now, I would literally say" I am not a real soccer player".

कुरा गर्दा गर्दै पुगीएछ सकर फील्ड। त्यहाँ पुग्ने हामी पहीलो भएउ। केही समय कुर्नु पर्ने जस्तो भये पछी उस्ले एउटा नोवेल झीकेर पढ्न थालि। जुस? भन्दै मतीर दोले को फ्रुट पन्च त्यसरी। जुन मलाई हेर्न मन लाग्दइन भन्न नमिल्ने । नो थ्यांक यू भने बस। म गाडी बाट नीस्केर दर्सक दीर्ग बस्ने सिट तीर लागे। त्यहाँ बसेर क्यमेल लाएट सल्काये। नानु लाई सम्झीये। केही बेर पील्सीये भीत्र भीत्रै। छ बर्ष छोडेको चुरोट पहीलो पराजय पछी पुन समतेको थीए। र राम्रो सँग अङालेको थीए। दीन्मा एक प्याकेट जस्ताइ उडाउथे। paisa प् अनी धोस्त। फोक्सो त बालाई भएन। ।।।।।।।अदिती अाएर मेरो आड्मा बसी। मेरो कुम मा हात रखेर फील्ड तीर हेर्दै सोधी  how many do you smoke?  almost a packet. maile उ तीर नहेरी भने। व्हाट? u........why? something inside your हेड?उस्ले दीक्क माने जस्तो गरेर सोधी अनी भनी       you know I hate smokers. especially personality like you. It doesn't look good on you and moreover its harming you.  I am not pushing you but can you plz refrain it when you are with me. I can't stand you smoking infront of me. You should have some respect for me. एती भन्दै गर्द उ मेरो अगाडि आएर मेरो दुइत हात समातेर कुर गर्दै थी। मलाई साह्रै अप्थ्यरो महसुस भाई राको थीयो। एत्तिकै मा अरु मान्छे हरु पनि आउन सुरु भयो। उस्ले उस्का साथी हरुसँग मलाई होल सेल्मा परीच्य गरै।

तेही ४५ मिनेट जती खेल भयो। खैरे हरुले जीते। एक्छीन आरम गरेर सबै घर तीर लाग्न थाले। हामी सकर फिल्ड को गेट नजिकै pugda कोही केटाले अदिती भनेर बोलयो। त्यो केटा अगी थीयन। He is brad. My boy friend. We are in relation from two years. Brad meet him. He is my new friend Narayan from नेपाल उस्ले braaD को कुम म झुन्डिदै भनी ..........
to be continued.........
Read Full Discussion Thread for this article