Posted by: serial July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
हो चेली यो खहरे, पहरे सँग नबोले नि हुन्छ - म सँग चाँही बोल है
फकाउनु परो -
कस्तो रिसाको
फोटोमा त सोझी, नरिसाउने जस्तो देखिन्थ्यो - होइन कि क्या हो
होइन बा होइन - चेली अब देखी बिच्मा प्वाक्क बोल है, म केही नि भन्दिन
अब तेती भन्दै मा रिसाउनु पर्छ र भन्या - गल्तिले मिस्तेक भो ल - ल अब त बोल
Read Full Discussion Thread for this article