Posted by: chipledhunga July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
दिपिका, लौ खाइहाल है जुजु धौ। ल्याउनै नपाई ठुल्दाइ, लहरे, कुम्ले, सान्नानी र बिष्टेले भ्याइसके। 
ठुल्दाइ, घोर आपत्ति। चेलीले ल्याएको दही हुँदा हुँदै मैले ल्याएको दहीमा आंशिक कब्जा जमाउनुको अतिरिक्त आफू भन्दा आधी उमेरको मान्छेलाई अंकल भनी सम्बोधन गर्नु भएकोमा।       
Read Full Discussion Thread for this article