Posted by: बिस्टे July 10, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        
'मानवता'हुनु त ठुल्दाइ को जस्तो! त्यहा अर्को कुनै हाकिम भा भए,जगिया लाई झापारेर पठाउथ्यो होला, ठुलदाइ को मन पनि निक्कै ठुलो छ्,धेरै लाई सहयोग गर्नु भाको राइछ।  राम्रो सुरुवात छ् तर अली थोरै भयो खुराक।
अनी के भयो,भोली पल्ट काम मा झुप झुप हो ठुल्दाइ?  ल छिट्टै पस्किनु पर्‍यो अर्को भाग।
Read Full Discussion Thread for this article