Posted by: बिस्टे July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी,
ठुलि,ठुलदाइ,चेली,नातिनी,चिप्ले,भान्जी,लहरे अनी पछी आउँदै गरेका सप्पै गाम्ले लाई मेरो बिहीवारे बगलामुखिय जदौ।
लौ मैले पनि लिये एक कप चिया,जेरी चै अली पछी खाम्ला।
हिजो आज अली काम मारामार भर धेरै आउन पा छैन,तेही पनि बेला बेलाँ चियाउन भने भ्याइ राछु।
जय शम्भो !
Read Full Discussion Thread for this article