Posted by: serial July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हो के हुँदै छ
एक कप चिया मैले नि लिये है, बिहान बिहान दिखी के दही खाइ भर
दुई तीन टुक्रा जेरी पनि लिनु पर्‍यो
अनी चेली लाई धन्यवाद, सन्नानी के छ, ठुल्दै तारेमाम, चिप्ले व्हाट;स अप 
अरु कोइ छ - एक एक जना सँग भिड्ने हो आज - मुड चल्या छ ल
Read Full Discussion Thread for this article